HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक करोड लागतमा बनाइएको पोखरी बन्यो भैंसीको आहाल बस्ने ठाउँ
एक करोड लागतमा बनाइएको पोखरी बन्यो भैंसीको आहाल बस्ने ठाउँ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बगरेभञ्ज्याङमा एक करोड रुपैयाँ खर्च गरेर बनाइएको पोखरी भैंसीको आहाल बस्ने ठाउँ बनेको छ।
अलपत्र एकीकृत बस्ती‚ बस्न मान्दैनन् भूकम्पपीडित
अलपत्र एकीकृत बस्ती‚ बस्न मान्दैनन् भूकम्पपीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा निर्माण गरिएको एकीकृत बस्ती अलपत्र परेको छ। बस्तीमा निर्माण गरिएका घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको छ।