HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्व मुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती विजयी   भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का सुदन किराती विजयी भएका छन्। 
पहिरोले खोटाङमा १८ घर जोखिममा पहिरोले खोटाङको ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर जोखिममा परेका छ।