पहिरोले खोटाङमा १८ घर जोखिममा
पहिरोले खोटाङको ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर जोखिममा परेका छ।
विद्युतीय धराप विस्फोटमा खुट्टा गुमाएकी शान्ता, जसलाई सरकारले द्वन्द्वपीडित मान्दैन
माओवादी द्वन्द्वकालमा बिछ्याएको विद्युतीय धराप विस्फोट हुँदा देब्रे खुट्टा गुमाएकी शान्तादेवी बञ्जरा द्वन्द्वपीडितमा सूचीकरण हुन सकेकी छैनन्। सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिले तोकेको मापदण्डमा नपर्दा उनी सूचीकरणबाट वञ्चित भएकी हुन्।