HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाँच्न गाह्रो कम्युनिस्टपुत्र भएर मेरो बाको कष्टकर जीवनले भन्छ, एउटा सच्चा कम्युनिस्ट भएर बाँच्नु कति गाह्रो थियो। मेरो आफ्नै हुर्काइको अनुभवले पनि भन्छ, कम्युनिस्टको छोरा भएर बाँच्नु झन् गाह्रो थियो।