HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताब पसलका आयाम ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।