HimalKhabar.com :: A Complete Nepali Political News Portal
समकालीन भारतको कूटनीतिक महात्म्य
समकालीन भारतको कूटनीतिक महात्म्य असंलग्नताको नीतिलाई छोडेर संलग्नता, साझेदारी र सम्झौतातर्फ अघि बढिरहेको भारतका चुनौती र अवसरलाई एस. जयशंकरले ‘ह्वाई भारत म्याटर्स’ मा चर्चा गरेका छन्।