HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंमा फोहोरले सास्ती, हेटौंडाबाट फोहोर प्रशोधन मशिन विदेश निर्यात
काठमाडौंमा फोहोरले सास्ती, हेटौंडाबाट फोहोर प्रशोधन मशिन विदेश निर्यात संघीय राजधानी काठमाडौं लगायत देशका ठूला शहरहरूमा फोहोर व्यवस्थापनको समस्या भइरहँदा हेटौंडामा बनाइएको फोहोर प्रशोधन मशिन भने जापान हुँदै विदेशमा बिक्री भइरहेको छ।
मकवानपुरको मनहरीमा मतगणना स्थगित
मकवानपुरको मनहरीमा मतगणना स्थगित मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना स्थगन गरिएको छ। मतपेटिकालाई कपडाले नढाकेको भन्दै विवाद भएपछि अर्को सूचना जारी नभएसम्म गणना रोकिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए।