HimalKhabar.com :: A Complete Nepali Political News Portal
बन्दले देशभरको जनजीवन प्रभावित पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ।
विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी, यस्तो छ गणित बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने तयारी गरेकी छन्। तर, कुनै राजनीतिक फेरबदल नभए उनले विश्वासको मत पाउने सम्भावना छैन।