HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेटौंडा उपमहानगरमा राप्रपाका सिंहलाई १९८ मतको अग्रता मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन्।
बागमतीमा सरकार फेरबदलमै सकियो वर्ष कोभिड-१९ को महामारीले जनजीवन प्रभावित भएको २०७८ साल बामगती प्रदेशमा भने सरकार फेरदबलमै सकिएको छ।