मकवानपुर-१ राप्रपाका सिंहले डिना उपाध्यायलाई पछि पारे
मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन्।
बागमतीमा किन गरियो सांसद विकास कोष खारेज?
सांसदहरूले आफूखुशी चलाउन पाउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) लाई संघीयसँगै ६ वटा प्रदेश सरकारले निरन्तरता दिइरहँदा बागमती सरकारले भने खारेज गरेको छ।