बागमतीका आठ मन्त्रीले लिए शपथ
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
यी हुन् बागमती प्रदेशका ११० सांसद
निर्वाचन आयोगले शनिबार बागमती प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।