HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेटौंडाका सरकारी कार्यालयमा छैन स्यानिटरी प्याड बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका अधिकांश सरकारी कार्यालयमा स्यानिटरी प्याडको व्यवस्था छैन। जसका कारण महिला कर्मचारी र सेवाग्राहीले समस्या झेल्दै आएका छन्।
मतगणना नसकिंदै प्रतिस्पर्धीले दिए मीना लामालाई बधाई हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीना लामालाई मतगणना नसकिंदै प्रतिस्पर्धी उम्मेदवारले बधाई दिएका छन्।