HimalKhabar.com :: A Complete Nepali Political News Portal
गायक दीप श्रेष्ठको कोभिड अनुभूति : ‘मरेर बाँचे जस्तो लाग्छ !’
गायक दीप श्रेष्ठको कोभिड अनुभूति : ‘मरेर बाँचे जस्तो लाग्छ !’ उपचारमा खटिएका डाक्टरहरूको मिहिनेत, दर्शक–श्रोताको प्रार्थना, शुभेच्छुकहरूको कामनाले बाँचेँ भन्ने लाग्छ। अहिले पनि गाडीमा अक्सिजन र खल्तीमा अक्सिमिटर बोकेर हिँड्छु। 'भोइस'को सुटिङमा पनि वेलावेला अक्सिजन लेभल नाप्छु, ९० भन्दा कम भयो भने तुरुन्तै निस्किएर अक्सिजन लगाउँछु।