HimalKhabar.com :: A Complete Nepali Political News Portal
रित्तिंदै पहाड‚ उकुसमुकुस तराई आधारभूत सुविधाबाटै वञ्चित हिमाली र पहाडी बासिन्दा तराई–शहरतिर लर्को लाग्दा जनसंख्याको भौगोलिक अनुपात मात्र होइन, मानवीय सम्बन्ध समेत खलबलिएको छ।
ऊर्मि अर्थात् पूर्णबहादुर गुरुङ पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन् जसले उनलाई दिवङ्गत छोराको सम्झना गराउँछन्। भन्छन्, “यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहे जस्तो लाग्छ।”