HimalKhabar.com :: A Complete Nepali Political News Portal
धानको नालीबेली
धानको नालीबेली एक तथ्यांक अनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो। ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन फले पनि यो अवधिमा खाने मुख तीन गुणा बढ्दा आन्तरिक उत्पादनले पुग्ने देखिँदैन।