HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहाँ पुग्यो आदिवासी जनजाति आन्दोलन? राजनीतिक र सामाजिक आन्दोलनको सम्मिश्रण आदिवासी जनजाति आन्दोलनबाट केही अगुवाहरू नवधनाढ्य त बनेका छन्, तर समग्र आन्दोलनको शुरूआत र अहिले तुलना गर्दा ४० को दशकमा चर्चित किरण प्रधानको गीत ‘के सोचें मैले, के भयो अहिले’लाई चरितार्थ गरेको छ।