HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेसमा गरीबको ज्यान लिँदै विषालु रक्सी
मधेसमा गरीबको ज्यान लिँदै विषालु रक्सी विषाक्त खानेकुरा बनाउन र बेच्न नपाइने भए पनि मधेसका गाउँमा विषालु रक्सी उत्पादन, बिक्री वितरण मात्रै भइरहेको छैन, त्यसबाट कैयौंको ज्यान समेत गएको छ। तर, ज्यान गुमाउनेका परिवारले न न्याय न त क्षतिपूर्ति नै पाउने गरेका छन्।