HimalKhabar.com :: A Complete Nepali Political News Portal
द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस समाजसँग जुध्दै परिवार सम्हालेर व्यवसायी एवं गाउँकै अगुवा बनेकी जुम्लाकी तारा परियारलाई सशस्त्र द्वन्द्वमा श्रीमान्, देवर र नन्द गुमाएको पीडाले भने अझै पनि कोतरिरहन्छ।
एउटा तस्वीर, जसले अमेरिकाबाट ‘अप्सरा’लाई नेपाल फर्कायो नयाँ क्यामेरा किनेपछि अभ्यास गर्ने वेला पाटनका प्रज्ञारत्न शाक्यले खिचेको एउटा तस्वीरले गर्दा चोरी भएर अमेरिका पुगेको ७०० वर्ष पुरानो सम्पदा फिर्ता भएको छ।