HimalKhabar.com :: A Complete Nepali Political News Portal
बोझ बनेका बालिका गर्भैदेखि विभेद भोग्दै आएका छोरीहरूले परिवार र समाजसँगै राज्यको बेवास्ताका कारण विगतदेखि नै निरन्तर असुरक्षा, असमानता, हिंसाको दुश्चक्र बेहोरिरहेका छन्।
गीत फल्ने गाउँ गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु गायक दाजुभाइ प्रकाश, देवेन्द्र र सुनीलका धेरैजसो गीतले गाउँबाटै तयार भएर शहर गुन्जाएका छन्।