उपचार माग्दा उपेक्षा
अपाङ्गता भएकाहरूलाई अस्पतालसम्म पुग्न पाइला पाइलामा बाधा छन् जसलाई सरकारले तोकेका केही सहुलियतले तोड्न सकेको छैन।
जसको चुनावी प्रचारमा गाउँले नै पैसा जुटाइरहेछन्
मतदाताले खुट्टा ढोगेको तस्वीरले चर्चामा आएकी म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षकी उम्मेदवार मीना विश्वकर्माको चुनावी प्रचारका लागि गाउँले नै आर्थिक सहयोग जुटाइरहेका छन्।