HimalKhabar.com :: A Complete Nepali Political News Portal
बिस्का जात्राको चौथो दिन मध्यरातमा उभ्याइयो योसिं : द्यो (तस्वीरहरू)
बिस्का जात्राको चौथो दिन मध्यरातमा उभ्याइयो योसिं : द्यो (तस्वीरहरू) भक्तपुरमा चलिरहेको बिस्का जात्राको चौथो दिन ३१ चैत मध्यरातमा योसिं : द्यो उभ्याइएको छ। यो जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं : द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ।
सेना दिवसका रोचक दृश्य
सेना दिवसका रोचक दृश्य सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ।