HimalKhabar.com :: A Complete Nepali Political News Portal
राणा र प्रजा जुवामा रमाउँदा शुरू भएकाे क्रान्ति
राणा र प्रजा जुवामा रमाउँदा शुरू भएकाे क्रान्ति राणाशासनविरुद्ध प्रजातन्त्रको पहिलो आन्दोलन राजाको नेतृत्व मानेर प्रजापरिषद्का नेताले शुरू गरेका थिए, तर तिनै राजाले योद्धाको जीवनरक्षा गर्न नसक्ने कायरता देखाए।