HimalKhabar.com :: A Complete Nepali Political News Portal
ज्यानमारा शीतलहर, ‘बेखबर’ सरकार
ज्यानमारा शीतलहर, ‘बेखबर’ सरकार हिउँदमा वर्षेनी तराई-मधेशमा चल्ने शीतलहरले लाखौँ गरिब तथा विपन्न नागरिकलाई समस्यामा पारेको मात्रै छैन, कयौँको ज्यान पनि लिइरहेको छ।