HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन कोही गरीब?
किन कोही गरीब? जमीन, व्यापार र कर प्रणालीमा आसेपासेलाई हालीमुहाली गराउँदै स्रोत सुम्पिने शासकीय मतिका कारण विकराल बनेको असमानता नसच्याउने हो भने देश गम्भीर दुर्घटनामा फस्न सक्छ।