HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’
‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’ हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि मात्र सोचेर हेर्न सकिंदैन।