HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्षमाप्रार्थी प्रिय पाठक ! मलाई विश्वास छ, एउटा असल पाठकले आफूलाई मन परेको पुस्तकमाथि ‘मन परेन, समय नष्ट भयो' वा 'पैसा फिर्ता देऊ’ कदापि भन्दैन– भन्नै सक्दैन। मन परेको पुस्तक पाठकले आफ्नो कोठामा सजाएर राख्छ र घत परेका वा पछिसम्म काम लाग्ने ठानिएका शब्द कोरिएका पृष्ठहरु बेलाबेला पुनः पल्टाउँछ।