HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्षमाप्रार्थी प्रिय पाठक !
क्षमाप्रार्थी प्रिय पाठक ! म आफू यति सचेतताका साथ पुस्तक किन्ने र पढ्ने गर्छु भने पाठकले मेरो पुस्तकबारे सोचेका र दिएका प्रतिक्रियाको स्वागत नगरी बस्न म कहाँ सक्छु र! पाठकबाट स्वतःस्फूर्त ढंगमा आएका प्रतिक्रिया मेरो लेखनीको ‘हाइवे’ हो। पाठक नै मेरा गुरु हुन्।