HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब म पीसीआर टेस्ट गर्दिनँ 
अब म पीसीआर टेस्ट गर्दिनँ  लक्षण देखिएपछि कतै कोरोना संक्रमण भयो कि भनेर पीसीआर जाँच गर्न जाँदा यति धेरै सास्ती व्यहोर्नुपर्छ कि अर्कोपल्ट परीक्षणका लागि जाने आँट नै आउँदैन।