१९ माघ २०१४ को त्यो 'कालो दिन'
१९ माघ २०१४ को घोषणामा “आजसम्म ठेगान हुन बाँकी रहेका कुरा पनि हामीबाटै ठेगान गर्न बाध्य हुनुपरेकोले” भनी राजा त्रिभुवनले सात सालमा गरेको संविधानसभाको बीजारोपणको भ्रूणहरण उनकै पुत्र राजा महेन्द्रबाट भयो। नेपालको इतिहासमा यो ‘१९ माघ’ एक कालो दिन थियो।
भोटसँग मिलेर बस्न नसक्ने जङ्गबहादुरको जवाफ
चिनियाँ बादशाहले ‘सिमानाका राजासँग मिलिजुली रहनू’ भनेर सुझाव दिए पनि जङ्गबहादुरले भोटले मनपरी गर्ने गरेको भन्दै मिलेर बस्न नसक्ने व्यहोरा पत्र मार्फत जाहेर गरेका थिए।