HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान च्यात्ने उपक्रम हो प्रतिनिधिसभा विघटन ओली नेतृत्वको मन्त्रिपरिषद्‌बाट भएको प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिबाट तत्काल गरिएकाे सदरको अभिष्ट भनेकै निर्वाचनको नाममा संविधान च्यात्ने उपक्रमको शुरूआत हो।  
आसेपासे पूँजीवादको दुई वर्ष राजनीतिक स्थिरताप्राप्त यो सरकारसँग झण्डै दुई तिहाइको समर्थन मात्र छैन, इतिहासमै कमजोर प्रतिपक्षी, पार्टीभित्रको अनुकूलता, भूराजनीतिक शक्ति–सन्तुलनको संयोगको दुर्लभ साथ पनि छ ।