HimalKhabar.com :: A Complete Nepali Political News Portal
केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अनुमति
केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अनुमति दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कर्णालीका मुख्यमन्त्रीले चैत २० मा विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्रीले चैत २० मा विश्वासको मत लिने कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चैत २० मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।