HimalKhabar.com :: A Complete Nepali Political News Portal
समानुपातिकको प्रारम्भिक रुझान: एमाले पहिलो हुने सम्भावना, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न कठिन समानुपातिक मतगणनाको प्रारम्भिक रुझानमा एमाले पहिलो दल बन्ने र एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न कठिन हुने सम्भावना देखिएको छ।
काठमाडौं-७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्।