HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैश्विक महामारीले सिकाएका पाठ
वैश्विक महामारीले सिकाएका पाठ महामारीबाट साँच्चै पाठ सिक्ने हो भने आवधिक चुनावमा मतपत्र खसालेर मात्र नागरिक धर्म पूरा नहुने रहेछ भन्ने मनन गर्दै सामाजिक न्याय र समग्र थितिका लागि विभिन्न कोण र स्थानबाट हामी सबैले 'नागरिक राजनीति' गर्ने सङ्कल्प आवश्यक छ।