HimalKhabar.com :: A Complete Nepali Political News Portal
यी हुन् कोरोनाभाइरस विरुध्द उपयोगी जडीबुटी
यी हुन् कोरोनाभाइरस विरुध्द उपयोगी जडीबुटी जडीबुटीले कोभिड–१९ निको पार्दैन। तर, यसको प्रयोगले भाइरसको वृद्धि कम गराउँछ, रोगसँग लड्ने क्षमता बढाउँछ।