HimalKhabar.com :: A Complete Nepali Political News Portal
विस्मृतिमा सभ्यताको स्मृति केन्द्र
विस्मृतिमा सभ्यताको स्मृति केन्द्र आजको अस्तित्व र अवस्थासँग गाँसिएको इतिहासको परिभ्रमण गर्न सघाउने अभिलेखालयप्रतिको उदासीनता कस्तो छ भने, प्राज्ञिक वृत्तले समेत यसबारे विचार–विमर्श नगर्दा इतिहास लेखनको आधार भूमि कुनामा खुम्चिइरहेको छ।