HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय अर्थात् सम-उदय
समुदाय अर्थात् सम-उदय समुदाय बलियो हुँदा राज्य, बजार र बिचौलियाको नाफाखोरी स्वार्थमा बाधा पुग्ने भएकाले सामुदायिक मूल्यमान्यता भत्काउनु यी तिनैको साझा उद्देश्य हुन्छ।