HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘शहीद’ समाचार, नाला बनेको वागमती र कोटेश्वरको केटो नोवल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ शीर्षकको निबन्धमा लेखेका छन्, “मेरो निम्ति संसारको केन्द्र भन्नु नै इस्तानबुल हो, जहाँ म जन्मिए र हुर्किएँ। त्यसैले मेरा लेखनका पात्र यसै शहरका गल्ली, चोक, मस्जिद, मान्छे र भुस्याहा कुकुर आदि हुन्।” पामुक झैं पराजुलीका निम्ति संसारको केन्द्र अर्थात् इपिसेन्टर कोटेश्वर हो।
नयाँ वर्षमा प्रणको आदत तपाईंले आफ्ना परिवारजन वा इष्टमित्रलाई नयाँ वर्षको प्रण सोध्नुहुन्छ भने सधैं सकारात्मक उत्तार पाउनुहुन्छ, जुन अक्सर स्वास्थ्य र समुन्नतिसँग जोडिएको हुन्छ।