HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘स्वास्थ्य संकटकाल’ लगाऔं
‘स्वास्थ्य संकटकाल’ लगाऔं अकर्मण्य सरकार र अटेर नागरिकका कारण दशैंअघि नै कोभिड–१९ महामारीले विस्फोटको रूप लिने देखिन्छ । त्यसैले तत्काल स्वास्थ्य संकटकाल लगाइहाल्नु विवेकी निर्णय हुनेछ।  
प्रत्येक ठाउँ, पिटर नाउँ
प्रत्येक ठाउँ, पिटर नाउँ पिटर दाइको जीवन कहिल्यै सोझो रेखामा हिंडेन । सौखका खातिर संगीत, विद्यालय र कलेजको अध्यापन, रेडियो नेपालको सेसन म्युजिसियन, निर्माण कम्पनीमा काम, क्यासिनोमा ब्ल्याकज्याक क्रुपियरको नोकरी तथा जीवनपर्यन्तको पत्रकारिता एवं साहित्यिक लेखन, पिटर दाइले एक जीवनलाई धेरै रङ्गमा बाँच्नु भयो।