HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपाबारे सर्वोच्चको फैसलाका बाछिटा सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएसँगै केहीलाई राहत दिएको छ भने कसैलाई आहत बनाएको छ।
सत्ता साझेदारीको प्रस्तावः कांग्रेसले घाटाको सौदा गर्ला ? सत्ताको आयु लम्ब्याउन प्रम ओलीले शेरबहादुर देउवाको साथ खोज्नु कुनै आश्चर्य होइन । तर यस्तो प्रस्तावको फन्दामा देउवा जस्तो पदलोलुप व्यक्ति पर्दा कांग्रेसलाई हुने संभाव्य घाटाको अनुमान मात्रले पनि कांग्रेसजनमा छटपटाहट देखिन थालेको छ ।