HimalKhabar.com :: A Complete Nepali Political News Portal
शनिबार साँझ बालुवाटार पुगे छक्कबहादुर, अनि छक्याए दाहाललाई
शनिबार साँझ बालुवाटार पुगे छक्कबहादुर, अनि छक्याए दाहाललाई १० मंसीर २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैलाई चकित पार्दै हुम्लाबाट निर्वाचित भएका छक्कबहादुर लामाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पनि त्यसैगरी चकित पारेका छन्।