HimalKhabar.com :: A Complete Nepali Political News Portal
गुलजारको मनमा बस्नेहरू हिन्दी र उर्दू भाषाका शब्द शिल्पी गुलजारको ‘एक्चुअल्ली... आई मेट देम’ यस्तो संस्मरण हो, जसमा गुलजारका निजत्वसँगै भारतीय सङ्गीत, सिनेमा र साहित्यका हस्तीहरूबारे पाठकले ‘अनसेन्सर्ड’ खुराक पाउन सक्छन्।
कविकुञ्जमाथि धावा! महाकवि देवकोटाको घर भत्काउनुअघि नेपाल प्रज्ञा-प्रतिष्ठानले सार्वजनिक सुनुवाइ वा सरोकारवालाहरूसँग बृहत् छलफल गर्नुपर्नेमा महामारीका बीच धरोहर नामेट पारिनु दुर्भाग्य हो।