HimalKhabar.com :: A Complete Nepali Political News Portal
काेराेनाभाइरस राेक्ने नाममा मानव स्वास्थ्यमा गम्भीर खेलवाड, शरीरमै छरियो हानिकारक रसायन कोरोनाभाइरसको जीवाणु संक्रमण रोक्ने नाममा एक निजी कम्पनीले मानिसमाथि नै रसायन छर्किएको गम्भीर घटना सार्वजनिक भएको छ। सरकारले विभिन्न ठाउँमा ‘डिस्इन्फेक्ट’ अर्थात् संक्रमणमुक्त पार्न भन्दै रसायन छर्कंदै आएको छ। यसै क्रममा एक निजी कम्पनीले जीवाणु संक्रमण रोक्ने नाममा मानिसमाथि नै रसायन छर्किएको गम्भीर घटना सार्वजनिक भएको छ।
कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ? कोभिड— १९ को महामारीमा अपारदर्शी ढंगबाट अर्बौंको ठेक्का पाएको ओबीसीआई कम्पनीसँग स्वास्थ्य सामग्री आपूर्तिको अनुभवभन्दा प्रधानमन्त्री सचिवालयसम्मको पहुँच कारक देखिन्छ ।