HimalKhabar.com :: A Complete Nepali Political News Portal
कामदारबाट रकम ठग्ने व्यक्ति नै वैदेशिक रोजगार बोर्डको सदस्य, को हुन् कैलाश खड्का ?
कामदारबाट रकम ठग्ने व्यक्ति नै वैदेशिक रोजगार बोर्डको सदस्य, को हुन् कैलाश खड्का ? मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी रकम ठगीको आरोप लागेका र प्रहरीको फरार सूचीमा रहेका कैलाश खड्कालाई विज्ञको रूपमा वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनीत गरिएको छ।
क्वारेन्टिनको बास, डेंगी र स्क्रब टाइफसको त्रास
क्वारेन्टिनको बास, डेंगी र स्क्रब टाइफसको त्रास भारत र बाहिरी जिल्लाबाट फर्किएका मानिसहरू राखिएको क्वारेन्टिन स्थलमा संक्रामक रोगको जोखिम देखिए पनि सरकारले नियन्त्रणको तयारी गरेको छैन।