नेपालमा चिनियाँ भ्याक्सिन परीक्षणका लागि अनुमति, बेलायत र रूसको भ्याक्सिन छलफलमै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको छ।
महामारीको जोखिमबीच काम गर्ने स्वास्थ्यकर्मीले पाएनन् सरकारले घोषणा गरेको भत्ता
कोरोनाभाइरसको महामारीका बीच स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता दिने भनिए पनि दुर्गमका कतिपयले पाएका छैनन्।