HimalKhabar.com :: A Complete Nepali Political News Portal
संक्रमणकालीन न्याय 'जसरी भए पनि’ टुङ्ग्याउन खोज्नुको नियत द्वन्द्वका प्रमुख दुई पक्ष नै सत्ता सञ्चालक भएको अहिलेको समयलाई अवसरका रूपमा प्रयोग गर्ने र यसो गर्दै गर्दा न्याय पाउने पीडितहरूको अधिकारलाई बेवास्ता गर्ने प्रयत्न स्पष्ट हुँदै गएको छ।