HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा गुमेका १० हजार : मरण कि हत्या? कोभिड-१९ महामारीमा दश हजारभन्दा बढी नागरिकले ज्यान गुमाउनुमा भाइरस जति कारक छ, त्योभन्दा बढी सत्ता र स्वार्थकेन्द्रित राजनीतिज्ञ, कुशासन र भ्रष्टाचारमा लिप्त सरकारी संयन्त्र जिम्मेवार छन्।
कोरोनाका सिकिस्त बिरामीलाई अक्सिजन दिन उपयोगी उपकरणले पाएन उत्पादन अनुमति एम्बुलेन्स मार्फत लैजानुपर्ने सिकिस्त बिरामीलाई तथा भेन्टिलेटरको अभाव भएका ठाउँमा अक्सिजन दिन उपयोगी पाइला टेक्नोलोजीले बनाएको उपकरणलाई सरकारले अनुमति नदिंदा उत्पादन रोकिएको छ।