‘कृषिसँग जोडिएको दासप्रथा अझै कायम रहेछ’
दलका केही नेतालाई प्रश्न गर्दा उनीहरू बोल्न सकेनन्। कतिपय ठाउँमा हलियाका नाममा संगठन पनि रहेछन् तर तिनको काम पैसा खाने मात्र रहेछ। बझाङमा हलिया संगठनका उपाध्यक्ष भनिएका व्यक्ति हलिया नै नभएको भेटियो।
अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा कोरोनाबाट मृत्यु हुने बढे, किन निम्तियो यस्तो समस्या ?
शरीरमा अक्सिजनको मात्रा ९५ देखि १०० प्रतिशतसम्म राम्रो मानिन्छ। कोरोना संक्रमित हुँदा अक्सिजनको स्तर ५० प्रतिशतसम्म झर्दा समेत लक्षण नदेखिने तर, भित्रभित्रै फोक्सोमा खराबी भइसक्ने हुँदा अस्पताल पुर्याउँदा पनि ज्यानै जाने जोखिम हुन्छ।