चार अर्ब घटाएर ल्यायो कर्णाली सरकारले बजेट (पूर्ण पाठ)
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि चालू आर्थिक वर्षको भन्दा सानो बजेट ल्याएको छ।
बलात्कारको आरोप लगाउने युवतीले अदालतमा बयान फेरेपछि एक महीना कैद र एक हजार जरिवाना
सुर्खेत जिल्ला अदालतले बलात्कारको आरोप लगाउने एक १८ वर्षीय युवतीलाई कैद सजायको फैसला गरेको छ। आफुलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी युवतीले अदालतमा बयान फेरेपछि अदालतले यस्तो फैसला गरेको हो।