HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनमौजी सपनाहरूको दस्तावेज डुलुवाहरूको पैतालामा चक्र हुने कुरा जस्तै 'डुमेरो' तिनै चक्रधारीहरूको स्वच्छन्द अभिव्यक्ति र व्यवहारको निस्फिक्री वर्णन हो । प्रेम केवल प्रेम मात्रै हो जसलाई नियन्त्रण गर्नुहुँदैन भन्ने नव पिंढीको उदार आवाजको ‘सिम्फोनी’ हो।