HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रश्न हराउँदै गएको पत्रकारिता
प्रश्न हराउँदै गएको पत्रकारिता हामीकहाँ पत्रकारले राजनीतिक दलको प्रतिनिधि बन्दा वा चुनावै लड्दा पनि पत्रकारिता छोड्दैन। अनि उही स्वतन्त्र र व्यावसायिक पत्रकारिताबारे धाराप्रवाह प्रवचन दिइरहेको हुन्छ। हामी तिनलाई किन प्रश्न गर्दैनौं?