HimalKhabar.com :: A Complete Nepali Political News Portal
आमाबाबु गुमाएका दुई बालकको जिम्मा एसओएसले लियो
आमाबाबु गुमाएका दुई बालकको जिम्मा एसओएसले लियो मुगुको छायाँनाथ रारा नगरपालिका–२ तलितुम गाउँका दुई बालकको पालनपोषण र शिक्षाको जिम्मेवारी एसओएस बालग्रामले लिएको छ। २ वर्षअघि बाबु र ३ महीनाअघि आमा गुमाएका दुई वर्षीय रामकृष्ण तिरुवा र ६ वर्षीय हरिकृष्ण तिरुवाको एसओएसले जिम्मा लिएको हो।