HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्धार र राहतका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २७ करोड
उद्धार र राहतका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २७ करोड सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोमा परेका प्रदेशबासीकाे उद्धार र राहतका लागि तत्काल २७ करोड २५ लाख छुट्याएको छ।
निषेधाज्ञाबीच तराईमा शुरू भयो रोपाइँ
निषेधाज्ञाबीच तराईमा शुरू भयो रोपाइँ कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको भए पनि पानी पर्न थालेपछि तराईमा रोपाइँ शुरू भएको छ। यो वर्ष समयमै पानी परेकाले जेठको मध्यबाटै रोपाइँ गर्न थालिएको हो।