HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय संक्रमित सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोनाभाइरस संक्रमित भित्रिएका छन्।
पाँच वर्षअघि बनेको हुलाकी सडकको दुई जना संघीय मन्त्रीले गरे पुनः शिलान्यास कैलाली जिल्लाको हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडकखण्डको स्तरोन्नती गर्ने नाममा ५ वर्षअघि निर्माण भएको सडक पुनः शिलान्यास भएको छ।