सुदूरपश्चिममा देउवा पक्षकै पाँच उम्मेदवार
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्व राजदूत र पूर्व राज्यमन्त्री सहित पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन्।
गृह जिल्लामा एक्लिए रेशम चौधरी
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भई नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएसँगै निलम्बित सांसद रेशम चौधरी गृह जिल्लामा एक्लिएका छन्।