कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी
कञ्चनपुर-१ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन्।
धनगढीमा सत्याग्रह बसेका डा. केसी काठमाडौं फर्किए
दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी बुधबार साँझ काठमाडौं फर्किएका छन्।