टीकापुर घटनाका कैदीले रेशम चौधरीलाई भेट्नै मानेनन्
टीकापुर घटनामा जेल जीवन बिताइरहेका कैदीले रेशम चौधरीलाई भेट्न मानेनन्। बुधबार कैलाली कारागार पुगेका चौधरी आफ्नै सहकर्मीलाई नभेटी फर्किएका छन्।
धनगढी नगरपालिकाको पाँचतले भवनमा छैन स्तनपान कक्ष
धनगढी उपमहानगरपालिकाको कार्यालय सुविधासम्पन्न पाँचतले भवनमा रहे पनि त्यहाँ स्तनपान कक्ष छैन।