सांसद अरुण चौधरी पक्राउ प्रकरण: सरकार र थरुहट बीचको सम्झौतामा के छ?
नागरिक उन्मुक्ति पार्टीले माग गरे जस्तै सरकार र थरुहटबीच भएको सहमतिको आधारमा सांसद अरुणकुमार चौधरीले कैद सजाय मिनाह पाउलान्?