HimalKhabar.com :: A Complete Nepali Political News Portal
धनगढीमा सत्याग्रह बसेका डा. केसी काठमाडौं फर्किए दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी बुधबार साँझ काठमाडौं फर्किएका छन्।
मल नहुँदा रोकिंदै रोपाइँ, बेर्ना सुक्ने चिन्ता बेर्ना हुर्किएको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा किन्न पाइएको छैन भने भारतबाट ल्याउन नेपाली सुरक्षाकर्मीले नै नदिएको किसानको गुनासो छ।