HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रहरी नेतृत्वले ‘सिध्याएका’ चार होनहार अफिसर पछिल्लो समय नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमता भुत्ते बनेको चर्चा जनमानसमा मात्र होइन, प्रहरी नै पनि गर्छन् । सर्वेन्द्र खनाल आईजीपी हुँदा अनुसन्धानमा अब्बल चार जना प्रहरी अधिकृतले भोगेको भुक्तमानसँग धेरै हदसम्म सही रहेको यो चर्चाको सीधा साइनो छ ।
चुपचाप ‘रोलमोडल’

कमाण्ड एन्ड स्टाफ कोर्स गरेकी पहिलो महिला, सेनानी सुलोचना पौडेलले चर्चा र जनसम्पर्कबाट टाढै रहने सैनिक संगठनमा रहेर पनि आम महिलामाझ तरंग ल्याएकी छन्।